दोस्रो स्मृती दिवसमा सुशील कोइरालाको सम्झना

काठमाडौं– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको दोस्रो स्मृती दिवस सम्पन्न भएको छ। नेपाल विद्यार्थी संघको आयोजना गरेको स्मृती दिवशमा कांग्रेस नेतहरुले कोइरालाका योगदानलाई सम्झिए। कार्यक्रममा कांग्रेस नेताहरु प्रकाशमान सिंह तथा अर्जुन नरसिंह केसिसहितका नेताहरुले आफ्नो धारणा राखेका थिए। उनीहरुले कोइरालाले देखाएको मार्गमा कांग्रेस हिंड्नुपर्नेमा जोड दिए। कार्यक्रमको नेता अर्जुन नरसिंह केसिले … Continue reading दोस्रो स्मृती दिवसमा सुशील कोइरालाको सम्झना